२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


धादिङमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

काठमाडौं । धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ । दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा