Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


शुल्कमा निजी विद्यालयको दादागिरी कायमै, कानुनी लडाइँ लड्न प्याब्सनको चुनौती

अघिल्लो शैक्षिक सत्रमा विद्यालयहरूले वैकल्पिक कक्षा गर्दा केही हदसम्म शुल्कमा छुट दिए पनि यस वर्ष भने कसिकसाउ गरेर पूरै शुल्क असिुलिरहेको अभिभावक बताउँछन् ।