Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


पनाैतीकाे मकर मेलामा २५ जना भन्दा बढीले स्नान गर्न नपाइने

काभ्रेमा अहिले ८६ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु सर्वसम्मत चयन, बाँस्कोटाद्वारा घोषणा

यस्तै समायोजन प्रक्रियाबाट आएकाहरूलाई समेट्दै खुला तथा समावेशीतर्फ केही जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् ।

काभ्रेमा बाह्रवर्षमा लाग्ने मकर मेलाको तयारी, मेला क्षेत्रमा एक महिनाका लागि टिपर प्रवेशमा राेक

नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

काभ्रेमा एमाले जिल्ला अधिवेशनका लागि तयारी पुरा

काभ्रे, पुष २१ । नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । बनेपास्थित जिल्ला पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरि यहि पौष २३ गते हुने अधिवेशनको

नेपालको राजनीति दुई ध्रुवमा विभाजित : ईश्वर पोखरेल

काभ्रे, पुष ४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको बताउनु भएको छ । एमाले एक्लै एकातिर र अर्कोतर्फ गठबन्धनकारी शक्ति रहेको उहाँको विश्लेषण

भ्रष्टाचार न्युनिकरणमा युवाले दिए चासो

काभ्रे, मंसिर २३ । नेपालमा बढ्दो भ्रष्टाचार न्युनिकरणमा युवाहरुले चासो दिएका छन् । जिल्ला युवा समिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा सहभागी युवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने

कार्यालय सहयोगी नगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी

तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरेको भन्दै नगरपालिकाले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

काभ्रेमा मंसिर १७ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन हुने

काभ्रे, मंसिर १४ । काभ्रेमा यहि मंसिर १७ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले धुलिखेलमा राजनीतिक दल, पत्रकार एवं सरोकारवालाबीचको अन्तरक्रिया

टिपरका कारण विद्यालय आवात जावतमा समस्या, शिक्षक-विद्यार्थी आन्दोलित

काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र

सबै न्यायाधीशले राजीनामा दिर्नुपर्छ : गोकुल बास्कोटा

काभ्रे, कात्तिक ९ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । नेकपा एमालेको धुलिखेल नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले