२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


काभ्रे र सिन्धुपाल्चोकका ६ कृषक पुरस्कृत

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषक पुरस्कृत भएका छन् । धुलिखेलमा आयोजित कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३/३ जना कृषकलाई नगद १५ हजार सहित