काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिष्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि आज जित्नैपर्ने दबाबका साथ नेपाल मैदान उत्रिनेछ । यसअघि इरानसँग भएको खेलमा नेपाल पराजित
काठमाडौं । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको
काठमाडौं । नेपाली महिला भलिबल टोलीले पहिलो पटक भारतमाथि जित निकाल्दै इतिहास रचेको छ । नेपालले काभा महिला भलिबल नेसन्स लिगमा शनिबार भारतमाथि ३–२ को सेटमा सफलता निकाल्दै ऐतिहासिक जित
काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । काठमाडौंमा बिहीबारदेखि सुरु भएको पाँच देश सम्मिलित प्रतियोगितामा नेपालले श्रीलंकामाथि जीत निकाल्दै विजयी शुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित
काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
काठमाडौं । काठमाडौंमा जारी काभा अन्तराष्ट्रिय महिला भलिबलको सेमिफाइनल खेलहरु शुक्रबारदेखि सुरू हुँदैछन् । सेमिफाइनलमा नेपालले काजखस्तानको सामना गर्दा भारत र उज्वेकिस्तान भिड्नेछन् । समुह ‘ए’ को उपविजेता नेपालले समुह
काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार नेपालले भारतको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुने यो खेलको विजेता टोली समुह
काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको यो प्रतियोगिता नेपाली टोलीले आफ्नै देशमा खेल्न लागेको अहिलेसम्मकै
काठमाडौं । जेठ दोस्रो साताबाट नेपालमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले सोमबार एक कार्यक्रमको आयोजना