Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


नक्कली पीसीआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक सामुदायिक अस्पतालबाट चार जना पक्राउ

काठमाडौं, माघ १९ । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउँदै आएका दुई वटा अस्पतालबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार नक्कली पीसीआर रिपोर्ट बनाउने काठमाडौंको