२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


एमालेकी कान्छी उम्मेदवार वडा सदस्यमा भिड्दै

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँले सानै उमेरदेखि राजनीतिप्रति चासो राख्दै आउनुभएकाे हाे । उहाँले सोमबार नेकपा एमालेबाट