Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भुक्तानीे माग्दै सर्लाहीका उखु किसान काठमाडौंमा, सरकारलाई झक्झक्याउन माईतिघरमा प्रदर्शन गर्ने

काठमाडौं । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आएका छन् । चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका किसानहरु सिंहदरवारलाई झक्झक्याउन काठमाडौंमा आईपुगेका हुन्

काठमाडौं उपत्यकाको यी स्थानमा आज आउने छैन बिजुली

काठमाडौं, मंसिर २७ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती गर्दैछ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार

कलंकीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, मंसिर २७ । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई,

नेपालसँगको सम्बन्धले तेस्रो मुलुकलाई असर पर्दैन: चीन

काठमाडौं । चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको आफ्नो सम्बन्धले नेपाली जनताका लागि

काठमाडौंका शैक्षिक संस्थाहरु सञ्चालनको तयारी

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने गृहकार्य थालेको छ । लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई

काठमाडौं प्रशासनद्वारा सभा, प्रदर्शन नगर्न आग्रह, कारबाहीको चेतावनी

काठमाडौं, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै

सालकको खपटासहित काठमाडौंबाट दुई पक्राउ

काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा

काठमाडौंमा राजसंस्था समर्थकको प्रदर्शन

काठमाडौं, मंसिर १५ । राजसंस्थाको पुनर्वहालीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएको छ । राजसंस्था र सनातन धार्मिक अधिराज्यको माग गर्दै राजसंस्था समर्थकहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय

काठमाडौंमा तत्काल विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन

काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्यो, केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावसँगै शुक्रबार काठमाडौं उपत्यकासँगैं देशभर चिसो बढेको छ । शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश