Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


काठमाडौं महानगरमा गठबन्धन आवश्यक नभएको कांग्रेस वडा सभापतिहरूको जोड

गत आइतबार बसेको समितिको पूर्ण बैठकले समेत निर्वाचनमा महानगरपालिकाभित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष निकालेको थियो ।

काठमाडौं महानगरले फोहोर वर्गीकरण नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तिराउने

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन तथा फोहरमैला व्यवस्थापन ऐन अनुसार कसुर मानी सजाय गर्ने उहाँको चेतावनी छ । पछिल्लो समय काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन

काठमाडौं महानगरको मेयरको दौडबाट पछि हटे भुवन केसी

महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गरे ।

काठमाडौंको शंखरापुरमा टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु

काठमाडौं । शंखरापुर नगरपालिका–१ स्थित नाङ्लेबजारमा शुक्रबार राति टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले शुक्रबार (आज) काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले

काठमाडौंबासीलाई खुलामञ्चमा उतार्ने राप्रपाको तयारी

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले यहि चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको

काठमाडौंमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौको भृकुटीमण्डपमा २०७९ जेठ १९ देखि २३ सम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ हुने महासंघले जनाएको हो ।

काठमाडौंमा ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बागमति प्रदेश-०३-००१ क ०५५१ नम्बरको ग्यास बुलेटले बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई ठक्कर

घाम लागेर जमिन तात्नुअघि भ्रमणमा ननिस्किन चिकित्सकहरुको सुझाव

काठमाडौं । केही दिनदेखि देशभरको मौसममा परिवर्तन आएको छ । प्रदुषित हावा वायुमण्डमा थुप्रिएकाले प्रदूषणको स्तर उच्च देखिएको छ । वर्ल्ड एयर क्वालिटीको प्रतिवदेन अनुसार दुई दिनयता काठमाडौं विश्वकै प्रदुषित

काठमाडौं प्रदुषित शहरको सूचीमा विश्वकै पहिलाे

हावाको गुणस्तर मापन गर्ने स्वीट्जरल्याण्डको एक वेबसाइट (आईक्वीएअर)का अनुसार काठमाडौंको हावाको गुणस्तर १६१ छ । यो अस्वस्थकर मानिन्छ ।