Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एमालेले आज काठमाडौंमा चुनावी सभा गर्दै

काठमाडौं । नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले काठमाडौं जिल्ला कमिटीका अनुसार

काठमाडौंको मेयरमा आफू नै योग्य : केशव स्थापित

काठमाडौंका सांस्कृतिक सम्पदाको संरक्षण, भौतिक पूर्वाधारको स्तरोन्नत्ति, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षा र समग्र उपत्यकाको पूनर्जागरण आप्mनो प्रथामिकता रहने उहाँको भनाइ थियो ।

६८ वर्षअघि पनि काठमाडौंको चुनावी एजेण्डा– ‘फोहोर व्यवस्थापन’

साढे सात दशकयता काठमाडौं उपत्यका स्थानीय निकायमा जनप्रतिनिधि हुन चाहिने योग्यता एजेण्डा, दलीय प्रभाव वा जातीय सन्तुलन भन्ने प्रश्नको ठोस जवाफ आउन सकेको छैन । पहिलो निर्वाचनमा ६० देखि ६५

केशव स्थापितले बुझाए स्पष्टिकरण

यसैबीच आचारसंहिता मिचेको जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

काठमाडौंका मेयरका प्रत्यासीका योजना– पर्खाल भत्काएर पार्क बनाउनेदेखि फोहोर व्यवस्थापनसम्म

विधि बोलेको ठाउँमा बोली मौन हुन्छ । त्यसैले चुनावमा दिइने फोस्रो आश्वासनभन्दा पद्दति केन्द्रित शासन व्यवस्थालाई मूल मान्ने विवेकशील निर्णय अहिलेको आवश्यकता हो । होइन भने, चुनावी बोली उधारो आश्वासनमा

भ्रष्टाचारमुक्त महानगर बनाउने सिंहको प्रतिवद्धता

नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौंले गरेको अन्तरक्रियामा सिंहले आफू मेयरमा विजयी भए काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दूर्गन्धबाट मुक्त गराउने बताउनुभयो ।

काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ३१ जनाको उम्मेदवारी परेको हाे । मेयरमा उम्मेदवारी दिने ५६ जना मध्ये २१ जना विभिन्न

भूकम्पको स्मरण : काठमाडौंका सम्पदा र घर अझै टेकाकै भर

२०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पले थुप्रै जनधनको क्षति गरेको थियो । भूकम्पले जीर्ण बनाएका कतिपय सांस्कृतिक सम्पदा अझै पूर्ण निर्माण भएको छैन ।

गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु : स्थापित

उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु, गठबन्धनले ७० हजार मत ल्यायो भने म

काठमाडौंको मेयरमा स्थापित र श्रेष्ठ तथा उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुनुहुन्छ भने डंगोल पूर्व मिस नेवा हुनुहुन्छ ।