Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै

काठमाडौं – २ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार श्रेष्ठले १ हजार ३७७ मत प्राप्त गर्नुभएको हो । त्यस्तै

काठमाडौंमा बालेन्द्र साहको अग्रता कायमै, साहले ३४१० मत प्राप्त

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढि मतले पछि पार्दै स्वतन्त्र

बालेन शाहले कटाए दुई हजार भोट

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजार भोट कटाउनु भएको छ । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार ७१ मत पाउनु भएको छ । शाहलाई नेकपा

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितले पछ्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फका मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । पछिल्लो मतगणनामा २ हजार ६ सय ८२ मतगणना हुँदा बालेनले ८ सय

काठमाडौंमा बालेन साहको अग्रता कायमै, दोस्रोमा स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रारम्भिक मतगणानामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो जानकारी अनुसार १२ सय ८० मत गन्दा बालेनले ४१३ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । ३ लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २०

मेयरका उम्मेदवार मदनदास श्रेष्ठलाई हिन्दु महासंघको साथ

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो

पाँच वर्षसम्म काठमाडौं महानगरका मेयरले गरेका कामको जवाफ दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता