Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

काठमाडौं, भदौ ५ । नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा

नागढुंगा नाकामा कडाइ

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई

काठमाडौं उपत्यकामा निषेधाज्ञाः के गर्न पाइन्छ/पाइँदैन ?

नारायणी लामिछाने (इमेज) काठमाडौं, भदौ ३ । बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा जारी हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै कामहरु ठप्प हुनेछन् । एक हप्ताका लागि लागू गरिएको निषेधाज्ञा नटेरे ५०० रुपैयाँ जरिवाना

चोभारको गल्छीमा उर्लियो वाग्मतीको पानी (भिडियो)

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ २ । मंगलबार काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका नदीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार

काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य

काठमाडौं उपत्यकामा कोरोना संक्रमित दुई हजार, मृत्यु हुनेको संख्या १०

काठमाडौं, भदौ १ । कोभिड–१९ को संक्रमण बढदै गएपछि उपत्यकामा पनि संक्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार

इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित, ३०० वर्षयता पहिलोपटक जात्रा रोकियो

काठमाडौं, भदौ १ । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित भएको छ । येयाः जात्रा व्यवस्थापन समितिले गुथि संस्थान र जिल्ला प्रशासन कार्यालय,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ । आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका

काठमाडौं उपत्यकामा ४६ जना संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा

काठमाडौं, साउन ३२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ सय माथी कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये ४६ जना आइसियु कक्षमा, ४ जना भेन्टिलेटरमा

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३० । शुक्रबार काठमाडौं उपत्यकामा मात्र ११९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमका अनुसार काठमाडौंमा ८३, ललितपुरका ३० र भक्तपुरका ६