Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


गैरसरकारी संस्थाहरुको परियोजना सञ्चालनका लागि स्वीकृत रकमको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं, असोज १२ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले समाजकल्याण परिषद्लाई स्थापनाकालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत् सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटकोे वार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको सोमबार सिंहदरबारमा बसेको

असोज १५ गतेबाट सहुलियत मूल्य पसल सञ्चालन

काठमाडौं, असोज १२ । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ

सोमबार थपिए काठमाडौं उपत्यकामा ८१७ सहित १३५१ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, असोज १२ । पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना संक्रमित पुष्टि

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’: यस कारण झनै बढ्यो जोखिम(भिडियो)

काठमाडौं । बाहिरी जिल्लाहरुमा कोरोना संक्रमणले भयावह रुप लिँदा सुरक्षित जस्तो देखिएको काठमाडौं उपत्यका अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ । पछिल्ला दिनहरुमा दैनिक थपिने कूल संक्रमित संख्याको झण्डै ६० प्रतिशत

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ सहित १५७३ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौं, असोज ११ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण

काठमाडौंमा ५८३ सहित १,२०७ संक्रमित थपिए, थप १,१४७ कोरोनामुक्त, आठजनाको मृत्यु

काठमाडौं, असोज १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । शनिबार एक हजार २०७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य तथा

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित १३१३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौं, असोज ७ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? काठमाडौंमा मात्रै ५११ थप

काठमाडौं, असोज ६ । नेपालमा मंगलबार एक हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । ४५९ महिला र ८९७ पुरुष गरी थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, काठमाडौं उपत्यकामा ६७४ सहित ११५४ जनामा कोरोना संक्रमण

काठमाडौं, असोज ५ । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११५४ जना कोरोना संक्रमित थपिएका