Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


नेपालमा कोरोना संक्रमण नियन्त्रणबाहिर पुग्ने खतरा

काठमाडौं, असोज ३० । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् । सरकारले कोरोनाभाइरसको परीक्षण र उपचारमा ठूलो रकम खर्च भएको र सेवा-सुविधाको

दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी…

काठमाडौं, असोज २९ । एक व्यक्तिले विगत दुई वर्षदेखि नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीलाई छक्याउँदै आए । तर, कसैले पत्तो पाउन सकेनन् । उसले प्रहरीले बोक्नेजस्तै सञ्चार सेट (वाकिटकी) र सुरक्षा

काठमाडौं उपत्यकामा १९३५ सहित ३७४९ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७४९ जनामा

उपत्यकामा १४०३ सहित २६३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, असोज २८ । पछिल्लो २४ घण्टामा देशभर २६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि

सात महिनादेखि बन्द रहेका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै करिब सात महिनादेखि बन्द रहेका सबै देवी–देवताका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बगलामुखी, मैतिदेवि,

काठमाडौं उपत्यकामा २१२९ सहित ३५५६ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं, असोज २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३

संक्रमण रोकथामका योजना खोइ ?

काठमाडौं, असोज २६ । विश्व महाव्याधिकोरुपमा फैलिएको कोरोना संक्रमण नेपालमा भयावह बन्दै गएको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणमा भने सरकारको उपस्थिति कमजोर सावित भएको छ । सुरुमा एकजनामात्र

‘काठमाडौं उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा प्रवेश’

काठमाडौं, असोज २६ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव

उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं, असोज २६ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड

पछिल्लो २४ घण्टामा उपत्यकामा २२८३ सहित ४०४७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं, असोज २६ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा४ हजार ४७