एजेन्सी । काजकस्तानमा इन्धनको मूल्यवृद्धिविरुद्ध भएको प्रदर्शनका क्रममा हालसम्म १ सय ६४ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमहरुले दाबी गरेका छन् । प्रदर्शनकै क्रममा ६ हजार बढीलाई नियन्त्रणमा लिइएको छ