Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


पोखरामा हिमालयन बैंकको काउन्टर विस्तार

विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।