१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


डा. केसीको जीवनरक्षा गर्न कांग्रेसको माग

काठमाडौं, असोज ७ । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति निकाली वार्ता

डा.केसीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको घटनाप्रति कांग्रेस नेता डा. शेखरको आपत्ति

सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाउनुभएको छ । ‌मंगलबार कोइरालाले सामाजिक संजाल मार्फत सत्याग्रहमा बसेका डा.केसीलाई प्रहरी प्रशासनले अभद्र

नेकपा युद्ध विराममा, कांग्रेस कुस्ता कुस्तीमा

-संजिव कार्की बिबादको लामो शृंखलावद्ध आन्तरिक कलह र झैझगडा अल्पविराम राखेर नेकपा फुटको संघार क्रस गर्न नसकी केही राहतको लामो श्वास फेर्न पुगेको छ । यद्दपी, नेकपा झगडाको पूर्ण विराम

जोखिम बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न देउवाको माग

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको

व्यवसायीका समस्या समाधान गर्न प्रधानमन्त्रीसँग देउवाले छलफल गर्ने

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुहुने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयदेखि चीनतर्फको

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि

काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोइरालालाई तीन दिन पहिले ज्वरो आएको थियो । सोमबार धुम्बराहीस्थित ह्याम्स अस्पतालमा पिसिआर परीक्षण

कांग्रेसलाई थप प्रविधिमैत्री बनाइने, प्रचार विभागले गठन गर्‍यो सात उपसमिति

काठमाडौं । केही दिन अघि पूर्णता पाएको नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीका सबै गतिविधि र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । विभागीय प्रमुख विश्वप्रकाश शर्माको

कांग्रेसभित्रको झगडा सुल्झिनुको साटो बल्झिँदै

रोमन आचार्य (ईमेज)काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसभित्रको घर झगडा सुल्झिनुको साटो बल्झिँदै गएको छ । विधि र पद्धतिको कुरा गर्नेहरु मौका पाउनासाथ विरोधी गुटलाई सिध्याउने दाउमा लागिहाल्छन् । अहिले

रेलमार्ग ठेक्का प्रकृयाको विषयमा कांग्रेस विरोध

काठमाडौं, भदौ २१ । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले आइतबार माइतीघरमा

पूर्णकालिन अध्यक्ष चयन गर्न कांग्रेसकी अन्तरिम अध्यक्ष गान्धीको केन्द्रीय समितिलाई आग्रह

काठमाडौं, भदौ ८ । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । उहाँले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु