Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । मंगलबार बस्ने तय भएको बैठक माघ १३ गते सम्मलाई स्थगन गरिएको हो । पार्टी मुख्य सचिव

लोकतन्त्रको चिरहरण गर्ने ओलीको कदमलाई सडकबार्टै ठेगान लगाउनुपर्छ : कांग्रेस नेता जोशी

पोखरा, माघ ४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको बताउनुभएको छ । पोखरामा आइतबार पत्रकासँग कुरा गर्दै नेता जोशीले

‘न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त छु’

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का

देशमा रक्तपात हुने खतरा : सुजाता कोइराला

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याउनुभएको छ । बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ

पृथ्वीजयन्ती मनाउन सकिदैन : कांग्रेस सभापति देउवा

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा राजा आउ देश बचाउ भन्ने नारा धन्किएको समयमा पृथ्वीजयन्ती मनाउन नसकिने धारणा राख्नुभएको छ । आइतबार आफ्नै निवासमा प्रजातान्त्रिक विचार

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत शनिबार (आज) देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ । देशका

सर्वोच्चले प्रतिनिधिसभा फर्काउँछः कांग्रेस नेता रिजाल

चितवन, पुस २३ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ बिहीबार पत्रकारसँग कुरा गर्दै डा. रिजालले संविधानमा बहुमतको सरकार हुन

केपी ओलीको ज्यादतीबाट मुक्तिको निम्ति ताजा जनादेशमा जानुपर्छ: कमल थापा

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक भएको टिप्पणी गर्नु भएको छ । बागमती प्रदेशमा

संसद विघटनका विषयमा एउटै धारणा बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आज बस्दैछ । प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आजदेखि फेरि निरन्तरता पाउने भए पनि तत्काल कुनै