२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


मन्त्रिपरिषद् विस्तारबारे प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्छ : प्रकाशमान सिंह

बुटवल, असोज २६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा उब्जिएको विवादमा प्रधानन्यायाधीशले पनि स्पष्टीकरण दिनुपर्ने बताउनु भएको छ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भनिएका गजेन्द्र हमालले पदबाट

गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला

काठमाडौं, असोज २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । कांग्रेस सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा/धूजा पारेर

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले

प्रजातन्त्रको विकल्प प्रजातन्त्र : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज २४ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताउनुभएको छ । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक

कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । कोरोनाको जोखिम कायमै रहेको भन्दै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्ने चियापान यो वर्ष नगर्ने निर्णय

कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो । त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन

कांग्रेस अधिवेशनबारे बुझन् डडेल्धुरा पुगे देउवा विपक्षी नेता

डडेल्धुरा, असोज १७ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन धाँधलीपूर्वक भएको भन्ने चर्चा चलिरहेको बेला देउवा विरोधी नेताहरुको एक समुहले जिल्लाको भ्रमण

काठमाडौं महानगरको नेतृत्व चयनका लागि कांग्रेसको मतगणना जारी

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समिति नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । महानगरसमितिको नेतृत्व चयनको लागि आइतबार भएको मतदानमा १३

कांग्रेस अधिवशनमा ४ हिमाली जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं, असाज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ । २१ हिमाली जिल्लामध्ये मुस्ताङ, मनाङ, रुकुम र हुम्लाको जिल्ला अधिवेशनको नतिजा सार्वजनिक भइसकेको

कांग्रेसको काठमाडौं महानगरको नेतृत्व चयनका लागि मतदान सकियो

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रर्दशनिमार्गस्थित सभागुहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान