कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताउनुभयो ।
‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौं । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो
सह–महामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ ।
बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर
कांग्रेसले उम्मेदवारसहित दोस्रो चरणमा चुनावी घरदैलो सञ्चालन गर्ने तयारी पनि गरेको छ । प्रवक्ता महतका अनुसार वैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुनेछ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई भाेट दिए देश बर्बाद हुने टिप्पणी गर्नुभएको छ । राप्रपाले
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई बिभिन्न पदका लागि उम्मेदवारमा रुपमा अघि सार्न थालेका छन् । सरकारको आगामी बैशाख ३० गते एकैदिन स्थानीय
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनमा सत्तागठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ । आसन्न स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न चार दिनदेखि कांग्रेस