Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


मनोनयन दर्ताकै दिन कांग्रेसको विजयी सुरूवात

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरू गरेको छ । हेलम्बु गाउँपालिका-५ मा नेपाली कांग्रेसबाट सन्तमाया सुनारले खाता खोल्नुभएको हाे । साे गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएकी