६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामा कांग्रेसका कार्की र सेठी विजयी

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी हुनु भएको छ । गाउँपालिकाको अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु