Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसकाे निर्णय

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकमा बैठकका निर्णय सुनाउँदै पार्टी महामन्त्री