काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरित गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकका