Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


घमाइलो काठमाडौंका काँठ क्षेत्र (फोटोफिचर)

काठमाडौं । यस वर्षको दशैं झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ ।