Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


कांग्रेसको क्रियाशील विवाद अझै समाधान हुन सकेन, म्याण्डेट सकिएको २ दिनपछि समितिले माग्यो थप समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश

प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन– शेखर कोइराला

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।

अधिवेशन गराउन नसक्ने नेविसंघलगायत कांग्रेसका नौ भ्रातृ संघको म्याद ६ महिना थप

काठमाडौं । नेपाली कांग्रेसले नौ वटा भातृ संघहरूको म्याद फेरि थप्ने निर्णय गरेको छ । हिजोको केन्द्रीय कार्यसमिति बैठकले भातृ संघहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको हो ।

कांग्रेस ‘क्रियाशील विवाद’ मिलाउन सिटौला, रिजाल र लेखकलाई चार दिनको समय, गर्न सक्लान् त समाधान ?

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई विवाद समाधान

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधानको माग गर्दै एक महिनादेखि कार्यकर्ता धर्नामा

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको अर्को मिति तय गर्ने मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद

संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला केहीबेरमा सुरु भएकाे छ । क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएपछि डाकिएको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंको ठमेलमा सुरु

विशेष अधिवेशन गरेर पार्टीको संवैधानिक संकट टार्नुपर्छः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महाधिवेशन नहुने भएपछि हुन्छ हुन्छ भन्नुको कुनै अर्थ नभएको बताउनुभयो । वडा, गाउँ र क्षेत्रीय अधिवेशनको समय घर्किसकेको र केन्द्रीय महाधिवेशन

साझा कार्यक्रम तथा कार्यविधि गठबन्धनका शिर्ष नेताबाट पारित, केहिबेरमै प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक गरिँदै

काठमाडौं, साउन २४ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि अहिले केही बेरमै सिंहदरबारबाट सार्वजनिक गरिदैछ । नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको