१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


‘कर्पोरेटपे’ सुरु गर्न सनराइज बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने ‘कर्पोरेटपे’मार्फत बैंकमा नगइ फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य व्यावसायिक भुक्तानीहरू गर्न सक्नेछन्