Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

काठमाडौं । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया