Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको