Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित: अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । सिंहदरबारमा बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो