अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७ सय ६१ दशमलव ५७ डलरमा र चाँदी प्रतिऔंस २५ दशमलव ८६ डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । भारतमा दैनिक कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म