Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


लिभरपुललाई किर्तीमानी ९ औं पटक काराबाओ कप फुटबलको उपाधि

काठमाडौं । लिभरपुलले किर्तीमानी नवौं पटक काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो ।