१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अस्पताल प्रमुखसहित १२ स्वास्थ्यकर्मी संक्रमित भएपछि अर्घाखाँची अस्पतालको सेवा प्रभावित

अर्घाखाँची । अर्घाखाँची अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका प्रमुख कपिल गौतमलाई कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको हो । दुई दिनदेखि ज्वोरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखा