काठमाडौं । नेपाली बजारमा हालै जापनिज कम्पनी इसुजुको नयाँ पिकअप हाइल्यान्डर भित्रिएको छ । नेपालका लागि इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सो पिकअप नेपाली बजारमा उपलब्ध गराएको हो ।