Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी शुक्रबारदेखि हुने तय भएको कतार भ्रमण रद्द भएकाे छ । अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन आगामी शुक्रबार दाहाल कतार जाने सबै तयारी गरेपछि भ्रमण