२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


तीन दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे ।