Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ । शुक्रबार अपरान्ह नेपाल आउनु भएका विदेशमन्त्री वाङ विमानस्थलबाट