Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


ओली र देउवाबीचकाे भेटवार्तामा राधिका र आरजु पनि सहभागी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा उहाँलाई भेट्न शुक्रबार पुग्नुभएकाे