Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नासाको ओरियन अन्तरिक्ष यानले ४ लाख बढी किलोमिटर यात्रा पार गर्‍यो, अझै आधा यात्रा बाँकी

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रक्षेपण गरेको ‘ओरियन क्याप्सुल’ अन्तरिक्ष यानले अहिलेसम्म ४ लाख ३० हजार किलोमिटर यात्रा पार गरेको छ । चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने उद्देश्यले तयार पारिएको