Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा मंगलबार बेलुकी ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका