काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएपछि भारत भ्रमणमै रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहालले समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री दाहाले सामाजिक सञ्जालमार्फत नरेन्द्र मोदीलाई सम्बोधन