Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


ओखलढुंगामा स्याब्रु नाचको संरक्षणका लागि तालिम

ओखलढुंगा । नेपाल शेर्पा संघले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक महिना लामो स्याब्रु नाच तालिम सञ्चालन गरेको छ । लोप हुँदै गएको बौद्धमार्गी शेर्पा समुदायको स्याब्रु नाच जोगाउन तालिम सञ्चालन गरिएको

ओखलढुंगामा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर

ओखलढुंगामा निर्वाचनका लागि १ हजार ८ सय ४२ कर्मचारी खटाउने तयारी

ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार

ओखलढुंगामा तामा निकाल्न प्रयोग भएका सुरुङ बेवारिसे अवस्थामा

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ को खानीगाउँमा तामा निकाल्न प्रयोग भएका सुरुङहरु बेवारिसे अवस्थामा रहेका छन् । यहाँ रहेका ३ वटा सुरुङबाट २ सय वर्ष अगाडि तामा निकालिएको थियाे ।

ओखलढुंगामा वनमाराको प्रकोप

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ को तलुवा क्षेत्रमा वनमाराको प्रकोप देखिएको छ । मिचाहा प्रजातिका रुपमा चिनिने वनमारा पछिल्ला वर्षहरुमा यहाँका खेतीयोग्य बारी र वन क्षेत्रमा समेत फैलिएको छ

ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च

ओखलढुंगामा । ओखलढुंगाका स्थानीय हाट बजारहरुमा अम्बाले उच्च मूल्य पाउन थालेको छ । सिद्धिचरण नगरपालिका १ र २ आसपासका क्षेत्रमा आफैँ उम्रिएर फल दिने अम्बाले मूल्य पाउन थालेको हो ।

ओखलढुंगामा दशैंको चहलपहल

ओखलढुंगा । यसवर्षको दशैं सुरु भएसँगै ओखलढुंगा सदरमुकाममा चहलपहल बढेको छ । सदरमुकाम क्षेत्रका पसलहरुमा किनमेल गर्ने ग्राहकको भीड लागेको हो । विशेषगरी कपडा पसलमा किनमेल गर्ने ग्राहकको संख्या अत्यधिक

ओखलढुंगामा पाँच मतदानस्थल थपियो

ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा ५ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र थपिएको छ । मतदाता संख्या र भूगोललाई

ओखलढुंगाका ६ स्थानीय तहको प्रशासकीय भवनकाे निर्माण कार्य अन्योलमा

ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणको काम अन्योलमा परेकाे छ । ठेक्का प्रक्रियामा जानु अगाडि नै विभिन्न विवाद निस्किएपछि लामो समयदेखि

ओखलढुंगाका हाट बजारमा खसी किन्ने ग्राहकको भीड

ओखलढुंगा । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिएसँगै ओखलढुंगाका स्थानीय हाट बजारमा खसी किन्ने ग्राहकको भीड लागेको छ । रोजीरोजी खसी र बोका किन्न पाइने भएपछि यहाँका हाट बजारमा