५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


ज्याठामा भेटियो पुरानो ऐतिहासिक संरचना

काठमाडौं । करिब ३ सय ५३ वर्ष पुरानो ऐतिहासिक महत्वको काठमाडौं ज्याठामा रहेको ‘लाक्षी’ खुला सार्वजनिक जग्गामा पुरातात्विक र ऐतिहासिक महत्वका संरचना फेला परेको छ । पुरातत्व विभागले गरेको उत्खननका