Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


जुत्ता कारखानामा आगलागी

झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।