Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


एसियाली खेलकुद छनाेट : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैं । एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालको जितले समूह