२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारले एशिया सेल्टर फोरमको सम्मेलन गर्ने

काठमाडौं, मंसिर ८ । सरकारले तेस्रो एशिया सेल्टर फोरमको वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । शहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको