२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टीमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ जाने हुनुभएको छ । महारानी एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री