Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


चार एमीकस क्यूरीद्वारा इजलास बहिस्कार, नियमित इजलासमा बोलाइएकोमा असन्तुष्टि

इजलासमा एमीकस क्यूरीनै अनुपस्थित भएपछि न्यायाधीश प्रकाशकुमार ढुङगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दाको सुनुवाइसमेत प्रभावित भएको हो ।