Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


उम्मेदवार छान्न एमालेलाई हम्मेहम्मे, तीन घण्टा ढिलो गरी बस्दै सचिवालय बैठक

एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु

एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादी केन्द्रमा प्रवेश

मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लड्नुभएको थियो । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।

यस्तो बन्यो एमालेको नयाँ पार्टी कार्यालय

त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहकार परिषद्, संगठन विभाग, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ । सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको

गठबन्धनलाई एमाले सम्झिएर ऐठन पर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जोडेको थोत्रा टालाको पुतली’को संज्ञा दिनुभएको छ । सत्तारुढ गठबन्धनलाई एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताउनुभयो ।

कांग्रेस र एमाले दुबै हतियार उठाएर आएका हुन् : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन

एमालेको घोषणापत्र : व्यावसायिक खेती गर्न चाहनेलाई जमिन उपलब्ध गराउने

काठमाडौं । नेकपा एमालेले व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक जमिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शुक्रबार एमालले

शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजको विकासक्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुनेक्रम सुरु भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित

एमालेको घोषणापत्र : विपन्न परिवारलाई निःशुल्क विद्युत

काठमाडौं । नेकपा एमालेले विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । एमालले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार सार्वजनिक गरेको

एमालेको घोषणापत्र : हरेक घरलाई दाउरा, गुइँठा र धुवामुक्त गर्ने

यस्तै, पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्ने, निरोगी नेपाल निर्माण गर्ने, दुई वर्षभित्र हरेक घरमा धारा पुर्याएर पानीको सहज आपूर्ति गर्ने, चालिस माइक्रोनभन्दा मुनिको प्लास्टिक प्रयोगमा पूर्ण निषेध गर्ने लगायतका प्रतिबद्धता

एमालेको प्रतिवद्धता : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार

काठमाडौं । नेकपा एमालेले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिएको छ । ‘गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको