Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


चुरे गाउँपालिकाको अध्यक्षमा एमालेका बोगटी विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी विजयी हुनुभएको हो । बोगटीले

काठमाडौं महानगरपालिका–२ मा एमाले प्यानलसहित विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको हो । कुल ३ हजार ३ सय ३ मत

गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म

घोराहीमा एमालेको अग्रता

दाङ । स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा मेयरमा नेकपा एमालेबाट उम्मेदवार नरुलाल चौधरी ७ हजार ४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले ७

सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले

अर्घाखाँचीका २२ वटा वडाको नतिजा सार्वजनिक, १० वटामा एमाले निर्वाचित

अर्घाखाँची । अर्घाखाँचीमाका ६ वटा स्थानीय तहमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाका २२ वटा वडाको मतपरिणमा सार्वजनिक भएको छ । जिल्लाका ६१ वडामध्ये २२ वडाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको

फलेवास नगरपालिका १ मा एमाले विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार गंगानारायण श्रेष्ठ विजयी हुनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा न. १ थापाठानामा १ मतको अन्तरले एमाले उम्मेदवार

स्याङ्जाको हरिनाश गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमाले विजयी

हरिनाश गाउँपालिकामा एमालेले ३, ४, ६ र ७ गरि ४ वटा वडामा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारहरूले विजयी हासिल गरेका छन् ।

स्याङ्जाकाे गल्याङ–२ मा एमालेको प्यानलै विजयी

वडाध्यक्षमा एमालेका खर्कबहादुर थापा (अशोक) विजयी हुँदा अन्य पदमा पनि एमालेकै विजयी भएका हुन् ।

भरतपुरमा रेनु र विजयको बराबरी मत

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।